नियम ३३
परियोजना समितिको काम, कर्तव्य र अधिकार
परियोजना समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) नेपाल सरकारले समय समयमा दिएको निर्देशन तथा मार्गदर्शन अनुरुप परियोजना समयमै सम्पन्न गराउने, (ख) परियोजनासँग सम्बद्ध डिजाइन, ड्रई· आदि प्राविधिक कार्य गराउने,
(ग) परियोजनाको लागि आवश्यक कर्मचारीको दरवन्दी स्वीकृत गर्ने,(घ) परियोजना सम्पन्न गर्नको लागि आवश्यक पर्ने अन्य कार्य गर्ने ।